काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भीड्दैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय रंगशालामा टस जितेको जनकपुरले पहिले फिल्डिङ गरिरहेको छ ।
खेलमा कर्णालीले सातौँ विकेट गुमाएको छ । खेलको १६ ओभर २ बलमा कप्तान सोमपाल कामी आउट भए ।
हर्मित सिंहको बलमा एलबीडब्लु आउट हुनुअघि उनले ५ बलमा १ रन बनाए ।













प्रतिक्रिया