सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी  « Khabarhub

सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीमा सस्मित पोखरेललाई अगाडि सार्ने भएको छ। पोखरेल काठमाडौँ ५ बाट निर्वाचित सांसद हुन् । 

उनलाई अगाडि सार्ने पक्कापक्की भएको बालनको सचिवालयले जानकारी गराएको छ । यस अगाडि सस्मितलाई सञ्चार मन्त्रालय दिइने धेरैले आकलन गरेका थिए। तर बालेन्द्र रवि लामिछानेले उनलाई शिक्षा मन्त्रालयमा पठाउने भएका छन् । 

पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए ।

शिक्षा क्षेत्रमा दखल राख्ने उनी शिक्षा मन्त्रालयको जिम्मेवारी दिँदा निर्वाह गर्न सक्ने भन्दै सुम्पिएको हो। 

सस्मित ३० वर्षभन्दा कम उमेरका युवा हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ११ : ४३ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा