विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय « Khabarhub

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको सूचीबाट बाहिरिएका छन् ।

बालेनले सुनील लम्साललाई दिएको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय खोजेपछि अन्तिम समयमा अमरेश आउट भएका हुन् ।

यससँगै प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले नै रक्षा र उद्योग मन्त्रालय राखेका छन् ।

अमरेशका स्वकीय सचिव रञ्जित झाका अनुसार उनले उद्योग मन्त्रालयमा अस्वीकार गरेका हुन् ।

‘उहाँले मेरो विज्ञता उद्योगमा नभएका कारण उद्योग मन्त्रालयमा जान्न भन्नुभएको छ’, अमरेशका सचिवालयका सदस्यले भने, ‘बरू म सांसदकै रूपमा बसेर काम गर्छु तर उद्योग मन्त्रालय लिन्न भनेर उहाँले जानकारी गराइसक्नुभयो।’

तर अमरेशले भौतिक मन्त्रालय र परराष्ट्र मन्त्रालय मागेको बताइएको छ। अहिले अमरेशले शीर्ष नेताहरूसँग कुराकानी गरिरहेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  १२ : ०९ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को