ओलीले भने : सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई « Khabarhub

ओलीले भने : सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई बधाई दिएका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् बालेन्द्रलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन्।

‘नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।

बालेन्द्र फागुन २१ को चुनावमा झापा क्षेत्र नम्बर ५ मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका थिए ।

शाहलाई रास्वपाले त्यसबेलै प्रधानमन्त्रीका रुपमा अघि सारेको थियो । ओली गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा सत्ताबाट बाहिरिन बाध्य भएका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : १४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको