बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ? « Khabarhub

बालेन मन्त्रिपरिषद् : कुन मन्त्रीलाई कुन वरीयता ?


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको मन्त्रिपरिषद्को सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ ।

जसका दोस्रो वरीयतामा प्रधानमन्त्री शाहले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई राखेका छन् । तेस्रोमा गृहमन्त्री बनेका सुधन गुरुङ र चौथोमा परराष्ट्रमन्त्री बनेका शिशिर खनाल रहेका छन् । 

प्रधानमन्त्री शाहले रक्षा तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय शाहले आफू मातहत नै राखेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ५५ बजे

लाङटाङ क्षेत्रमा बेपत्ता मुस्ताङ एयरको हेलिकप्टरमा थिए पाँच यात्रु र पाइलट

काठमाडौं– मुस्ताङ हेलिको एउटा हेलिकप्टर शुक्रबार दिउँसो रसुवाको लाङटाङ क्षेत्र

खेलकुदमन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको