बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू) « Khabarhub

बिदा भइन् निवर्तमान प्रधानमन्त्री कार्की (तस्बिरहरू)


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछि गठित अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी आफ्नो निवास टोखा नगरपालिका ४ सुर्यादय टोल फर्किएकी छन् ।

निर्वाचन पछि आज राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री जिम्मेवारी सम्हालेपछि उनी बिदाइ भएकी हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  २ : ५१ बजे

राष्ट्रपतिसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले

राइनासका तत्कालीन १० कर्मचारी-जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा

 काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकाका तत्कालीन रोजगार

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा