बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता « Khabarhub

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् ।

सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई प्रवक्ता बनाइएन ।

सस्मित काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेल र नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई पराजित गरेका युवा हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ४ : ४९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म