प्रधानमन्त्री बालेन्द्रलाई चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता « Khabarhub

प्रधानमन्त्री बालेन्द्रलाई चीनको बधाई, सहकार्य सुदृढ बनाउने प्रतिबद्धता


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तरी छिमेकी चीन सरकारले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना दिएको छ।

चिनियाँ विदेश मन्त्रालयले शुक्रबार प्रधानमन्त्रीको पदभार सम्हालेकोमा शाहलाई बधाई दिँदै नेपालसँगको परम्परागत मित्रतालाई अझै सुदृढ बनाउन तयार रहेको जनाएको छ।

यसका साथै, नयाँ सरकारसँग मिलेर व्यावहारिक सहकार्यलाई विस्तार गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि चीनले व्यक्त गरेको छ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्रीमा नियुक्त भएकोमा शाहलाई बधाई दिइसकेका छन्।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ५ : ५५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म