सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?   « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २७ सय रुपैयाँले बढेको सुनको मूल्य आजपनि तोलामा १३ रुपैयाँले बढेको हो ।  

महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ९९ हजार २ सय रुपैयाँ कायम थियो ।  

 यसैगरी आज चाँदी मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ९० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : ०२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा