कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे « Khabarhub

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। 

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने सहमति गरेको हो।

यो निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरिएको छ। 

आङदेम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  १ : ३९ बजे

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

गोरखाको चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुल बगायो

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर