जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने « Khabarhub

जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय रहेको फिल्म ‘आई एम जित बहादुर’को प्रदर्शन मिति तय भएको छ ।

निर्माण पक्षले सोमबार नयाँ पोस्टर सार्वजनिक गरी असार ५ लाई प्रदर्शन मिति तय गरेको हो ।

यस फिल्ममा जितुसहित नायिका प्रियंका कार्की, वर्षा राउत, सन्दीप क्षेत्री र देशभक्त खनाल मुख्य भूमिकामा रहेका छन् ।

पोस्टरमा जितुलाई दुई फरक अवतारमा प्रस्तुत गरिएको छ । उनी जोक्कर र अधवैंशे पुरुष चरित्रमा देखिएका छन् । नायिका वर्षा र जितु जोडीको भूमिकामा देखिएका छन् ।

कर्मभूमि क्रिएसनको ब्यानरमा बनेको यस फिल्मको निर्देशक सुवेन्दु घोष हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  २ : ५७ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर