जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने « Khabarhub

जितु नेपालले बनाएको फिल्म ‘आई एम जित बहादुर’ असार ५ मा आउने


१४ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपालले बनाएको तथा उनकै शीर्ष अभिनय रहेको फिल्म ‘आई एम जित बहादुर’को प्रदर्शन मिति तय भएको छ ।

निर्माण पक्षले सोमबार नयाँ पोस्टर सार्वजनिक गरी असार ५ लाई प्रदर्शन मिति तय गरेको हो ।

यस फिल्ममा जितुसहित नायिका प्रियंका कार्की, वर्षा राउत, सन्दीप क्षेत्री र देशभक्त खनाल मुख्य भूमिकामा रहेका छन् ।

पोस्टरमा जितुलाई दुई फरक अवतारमा प्रस्तुत गरिएको छ । उनी जोक्कर र अधवैंशे पुरुष चरित्रमा देखिएका छन् । नायिका वर्षा र जितु जोडीको भूमिकामा देखिएका छन् ।

कर्मभूमि क्रिएसनको ब्यानरमा बनेको यस फिल्मको निर्देशक सुवेन्दु घोष हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  २ : ५७ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग