चालु आर्थिक वर्षमा व्यापार घाटा पाँच प्रतिशतले बढ्यो « Khabarhub

चालु आर्थिक वर्षमा व्यापार घाटा पाँच प्रतिशतले बढ्यो


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षमा नेपालमा व्यापार घाटा पाँच प्रतिशतले वृद्धि भएको छ।

बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार व्यापार घाटा ११.२ प्रतिशत पुगेको छ।

सर्वेक्षणमा २०८२ फागुनसम्मको तथ्यांक समावेश गरिएको छ। गत आर्थिक वर्षमा व्यापार घाटा ६.२ प्रतिशत रहेको थियो।

त्यस्तै, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  २ : २८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको