क्यूआरमार्फत १ खर्ब २५ अर्बभन्दा बढी डिजिटल कारोबार « Khabarhub

क्यूआरमार्फत १ खर्ब २५ अर्बभन्दा बढी डिजिटल कारोबार


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा डिजिटल भुक्तानी प्रयोग उल्लेख्य रूपमा बढेको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार क्यूआरमार्फत मात्र १ खर्ब २५ अर्बभन्दा बढीको कारोबार भएको छ।

सर्वेक्षणमा २०८२ फागुनसम्मको तथ्यांक समावेश गरिएको हो।

नागरिकको डिजिटल भुक्तानीतर्फ आकर्षण बढेसँगै क्यूआरमार्फत हुने कारोबार पनि निरन्तर विस्तार भइरहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  २ : ३२ बजे

बाढी विपत्तिको शोकमा आन्तरिक राजस्व विभागद्वारा भदौ १६ को करदाता पुरस्कार स्थगित

काठमाडौँ – रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु, करिब चार हजार बेपत्ता

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा

बाढी प्रभावित पत्रकार तथा सञ्चारकर्मीका परिवारलाई लुम्बिनी प्रेस क्लबको एक लाख सहयोग 

रुपन्देही– लुम्बिनी प्रेस क्लबले रसुवाबाट बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारकर्मीका

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको