यी चर्चित अनुहारमाथि अनुसन्धान गर्न सिफारिस « Khabarhub

यी चर्चित अनुहारमाथि अनुसन्धान गर्न सिफारिस


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकार आयोगले जेन-जी आन्दोलन संलग्न रहेका कारण केही कलाकार र सामाजिक सञ्जालमा पडक भएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

निर्देशक अमनप्रताप अधिकारी र निश्चल बस्नेतमाथि पनि अनुसन्धान गर्नुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।

विवेक थपलिया, सिसन बानिया, भाग्य न्यौपाने, टंक दाहाल र भिक्टर पौडेलमाथि पनि अनुसन्धान हुनुपर्ने आयोगको ठहर छ ।

आन्दोलनमा मानवीय र भौतिक क्षतिमा संलग्नता, अभिव्यक्तिबाटसमेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भइ कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए वा नभएको विषयमा अनुसन्धान गरिनुपर्ने व्यक्तिहरूको सूचीमा आयोगले उनीहरूलाई राखेको हो ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : १५ बजे

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छ : मुख्यमन्त्री भट्ट

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली

पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

महोत्तरी– प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको

सुदूरपश्चिममा आज बिरुडा धोएर गौरापर्व मनाइँदै

कञ्चनपुर– गौरा पर्वको आज दोस्रो दिन बिरुडा धोएर न्यालाको गौरा

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास