मानवअधिकार आयोगले दोषी देखेन प्रधानमन्त्री बालेनलाई « Khabarhub

मानवअधिकार आयोगले दोषी देखेन प्रधानमन्त्री बालेनलाई


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनको विषयमा राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धानले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को भूमिकामाथि प्रश्न उठाएको छैन ।

आयोगले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा राज्यको नेतृत्व गर्नेदेखि आन्दोलनमा विभिन्न भूमिका रहेका सयौँ मानिस दोषी रहेको हुनसक्ने भन्दै थप अनुसन्धान गर्नुपर्ने औँल्याउँदा बालेनमाथि भने कुनै प्रश्न उठाएको छैन ।

आयोगले सामाजिक सञ्जालमा स्टाटस लेख्नेदेखि आन्दोलनको क्रममा विभिन्न भूमिकामा देखिएका व्यक्तिमाथि थप अनुसन्धान र कारबाही गर्न आवश्यक रहेको औँल्याएको छ । तर, सो समयमा काठमाडौं महानगरको प्रमुखको भूमिकामा रहेका बालेनले लेखेका स्टाटसको विषयमा भने आयोग मौन रहेको देखिएको हो ।

हालका प्रधानमन्त्री बालेनले जेन-जी आन्दोलनलाई समर्थन गर्नेदेखि स्थगन गर्नेसम्मको विषयमा सामाजिक सञ्जालमा स्टाटस लेखेरै वातावरण तयार गरेका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : १३ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा