पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस  « Khabarhub

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस 


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्यक्तिमार्फत जेन-जी आन्दोलनलाई उत्तेजित बनाएको आरोपमा समेत अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र सार्वजनिक अशान्तिमा केवल सडकमा उपस्थित व्यक्तिहरूको भूमिका मात्रै नभई सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्तिहरूको अभिव्यक्ति र गतिविधिले पनि असर पारेको हुनसक्ने देखिएको छ । 

यही आधारमा उपाध्यायसहित केही व्यक्तिको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित वा उत्तेजित बनायो कि बनाएन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको आयोगले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ३१ बजे

डार्विनमा नेपाली ब्याटर, तास्मानियालाई दियो १९३ रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली पुरुष क्रिकेट टोली अभ्यास

भोटेकोसी बाढीमा बेपत्ता एकै परिवारका पाँच जनाको अन्तिम संस्कार गरिँदै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा

भोटेकोसी बाढी अपडेट: एक हजार १२६ शव फेला, झण्डै पाँच हजार अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोसी बाढीमा परिहालसम्म एक हजार १२६ वटा

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले