पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस  « Khabarhub

पूर्वसचिव भीम उपाध्याय माथि पनि अनुसन्धान गर्न आयोगको सिफारिस 


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले पूर्वसचिव तथा सोसल इन्फ्लुएन्सर भीम उपाध्याय माथि प्रत्यक्ष संलग्नता मात्र होइन, अभिव्यक्तिमार्फत जेन-जी आन्दोलनलाई उत्तेजित बनाएको आरोपमा समेत अनुसन्धान गर्न सिफारिस गरेको छ ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र सार्वजनिक अशान्तिमा केवल सडकमा उपस्थित व्यक्तिहरूको भूमिका मात्रै नभई सामाजिक सञ्जालमा प्रभाव पार्ने व्यक्तिहरूको अभिव्यक्ति र गतिविधिले पनि असर पारेको हुनसक्ने देखिएको छ । 

यही आधारमा उपाध्यायसहित केही व्यक्तिको अभिव्यक्तिले प्रदर्शनकारीलाई आक्रोशित वा उत्तेजित बनायो कि बनाएन भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको आयोगले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ५ : ३१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली