आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’ « Khabarhub

आयोगको नजरमा नेपालको गुप्तचर निकाय ‘फेलियर’


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनबारे सूचना संकलनमा गुप्तचर निकाय चुकेको मानव अधिकार आयोगको निष्कर्ष छ । 

राष्ट्रिय अनुसन्धान विभागले घटनाअघि पर्याप्त सूचना संकलन र विश्लेषण गर्न नसक्दा सुरक्षा चुनौतीको पूर्वानुमान कमजोर बनेको आयोगले बुधबार सार्वजनिक गरेको जेन–जी आन्दोलनको प्रतिवेदनमा उल्लेख छ । 

नेपाल विशेष सेवा ऐन, २०४२ अनुसार सुरक्षा सम्बन्धी सूचना संकलन गर्ने मुख्य जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागमा छ । 

जसले कुनै पनि घटना विशेषको संवेदनशीलता पहिल्याउन र समयमै जानकारी उपलब्ध गराउन गुप्तचर खटाउन सक्छ । तर विभागको भूमिका निष्क्रिय र प्रभावहीन भएको टिप्पणी प्रतिवेदनमा गरिएको छ ।

परिणामस्वरूप भदौ २४ गते देशभर भएको विध्वसंमा सुरक्षा संयन्त्र सरेन्डर गर्न बाध्य बनेको आयोगको ठहर छ । 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ५१ बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर