विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता « Khabarhub

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम खेलको पहिलो हाफमा स्पेनले उरुग्वेविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

मेस्किकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भइरहेको खेलमा खेलको ४२औँ मिनेटमा आलेक्स बाएनाले गोल गर्दै टोलीलाई १–० गोलको अग्रता दिलाएका छन् ।

यसअघिका दुईमध्ये एकमा जित र एकमा बराबरीसहित ४ अंक भएको स्पेन आजको खेल जित्दै शीर्षस्थानमा रहँदै समूहको विजेता बन्ने लक्ष्यमा छ । दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको पाराग्वे पहिलो जितको खोजीमा छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ६ : ४९ बजे

जलवायु न्यायको माग गर्दै मृतकको सम्झनामा सामूहिक दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा