उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा « Khabarhub

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आज बिहान मेक्सिकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भएको खेलमा उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन शीर्ष स्थानमा रहँदै अन्तिम ३२ मा पुगेको हो ।

स्पेनका लागि आलेक्स बाएनाले गोल गरेका थिए । उनले खेलको ४२औँ मिनेटमा गरेको गोल नै स्पेनको जितका लागि निर्णायक बनेको थियो ।

स्पेनले समूह चरणका तीनमध्ये दुईमा जित र एकमा बराबरी खेल्दै ७ अंक जोडेको छ । यसअघि दुई खेलमा बराबरी खेलेको पाराग्वे दुई अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ७ : ५९ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम