पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश « Khabarhub

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

साउदी अरेबियासँग गोलरहित बराबरी


१३ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे नकआउट चरणमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन रंगशालामा आज बिहान भएको समूह एच को अन्तिम खेलमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै केप भर्डेले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

योसँगै केप भर्डेले समूह चरणका आफ्ना तीनवटै खेलमा बराबरी खेलेको छ । यसअघिको पहिलो खेलमा स्पेन र उरुग्वेसँग बराबरी खेलेको थियो ।

आजको बराबरीसँगै तीन खेलबाट ३ अंक जोडेको केप भर्डे समूह उपविजेता बनेको छ भने पराजित भएको साउदी अरेबिया प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : २३ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा