देवानगञ्ज घटनापछि इनरुवा नगरपालिकामा दुई दिन शोक बिदा « Khabarhub

देवानगञ्ज घटनापछि इनरुवा नगरपालिकामा दुई दिन शोक बिदा


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

इनरुवा- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज बजारमा साउन १० गते भएको दुःखद घटनापछि इनरुवा नगरपालिकाले दुई दिन स्थानीय शोक बिदा घोषणा गरेको छ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै साउन १२ र १३ गते नगर कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक स्वास्थ्य सेवा बाहेक) तथा नगरपालिका मातहतका अन्य सबै कार्यालयमा स्थानीय शोक बिदा रहने जनाएको हो।

नगरपालिकाले सबै नागरिकलाई सामाजिक सद्भाव, आपसी भाइचारा, धार्मिक सहिष्णुता तथा साम्प्रदायिक एकता कायम राख्न आग्रह गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १ : ०९ बजे

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका