बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू) « Khabarhub

बालुवाटारमा लघुवित्तपीडित, प्रहरीले रोकेपछि सडकमै बसे (तस्बिरहरू)


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्दोलनरत लघुवित्तपीडित बालुवाटारनजिक पुगेर प्रदर्शन गरेका छन् ।

उनीहरू माइतीघरबाट ‘राजधानी मार्च’को ब्यानरसहित प्रदर्शन गर्दै निषेधित क्षेत्र बालुवाटार पुगेका हुन् ।  

बालुवाटारमा लघुवित्तको नियामक निकाय नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय छ । 

राष्ट्र बैंकतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई बालुवाटारको पीपलबोटमा प्रहरीले ब्यारिकेड राखेर रोकेको छ ।

सशस्त्र प्रहरीसमेत परिचालन गरेर उनीहरूलाई अघि बढ्न दिइएको छैन । उनीहरू सडकमै बसेर नाराबाजीका साथै सभाको आयोजना गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ४ : २२ बजे

आईएफआरसीद्वारा बाढी प्रभावितलाई तत्काल १९ करोड सहयोग घोषणा

काठमाडौँ– रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी)ले तिब्बतबाट आएको

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र हैदराबाद खेल्दै

काठमाडौँ– अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

रसुवा बाढी: २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण इलाका प्रहरी कार्यालय

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा