बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ « Khabarhub

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा फिल्म ‘साम्राज्य’ बनाउने घोषणा गरेका छन् ।

यो फिल्म लाइनअप र मेकिङ अहिलेसम्मकै बिग स्केलको हुने दाबी निर्माण पक्षले गरेको छ । तर, अहिलेसम्म कुनै पनि कलाकारको नाम सार्वजनिक गरिएको छैन ।

जबकि भदौ २० बाट छायाङ्कन सुरु गर्ने योजनामा निर्देशक सौरभ छन् ।

७० दिन लगाएर छायाङ्कन गरिने निर्देशक सौरभले बताए । छायाङ्कनमा बढी नै समय दिने योजनमा उनी रहेको देखिन्छ । किनकि, ३० दिनमा एक फिल्मको छायाङ्कन सक्ने अभ्यास छ ।

अधिकांश छायाङ्कन पूर्वी नेपालमा हुने बताइएको छ । थिम पोस्टरले यो फिल्म कुनै युद्धको कथामा बन्ने संकेत गर्छ । कथाबारे निर्माण पक्षले खुलाएको छैन ।

डार्क हर्स इन्टरटेन्मेन्टको प्रस्तुति रहने यस फिल्मको निर्माता प्रवेश चौधरी र निला देव हुन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ४८ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले