प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो « Khabarhub

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको जानकारी दिएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यसबारे जानकारी दिएका हुन् ।

यसैबीच मन्त्रालयले नेपालका प्रधानमन्त्रीका सल्लाहकारले भारत भ्रमण गरेको विषयमा अनभिज्ञता जाहेर गरेको छ ।

पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालबाट विशेष दूत आएको भन्ने पत्रकारको प्रश्नमा अनभिज्ञता जाहेर गरे ।

यसअघि प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको समाचार सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ५ : ५८ बजे

बाढीको कारण : हिउँ–चट्टानको हिमपहिरो

काठमाडौँ– रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

चितवन– चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको