देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा « Khabarhub

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा


१२ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

मंगलबार साझ करिब ८ बजे दुई समूहबीचको झडप करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काका अनुसार बजार क्षेत्रमा भएको तनाव प्रहरीले नियन्त्रणमा लिएको हो ।

मंगलबार साँझ दुई पक्ष घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका थिए । बजार क्षेत्रमा भएको क्षतिको विवरण संकलन भइरेको उनले बताए ।

सोमबार प्रहरीको गोली लागेर एक युवाको ज्यान गएपछि सुनसरी तनावग्रस्त छ । सुनसरीको विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  १० : १७ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्