नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई « Khabarhub

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकबाट ठीक-ठाक साथ पाएको छ ।

रसुवा बाढीका कारण देशमा असहज परिस्थिति बन्दा पनि यो फिल्मका केही शोहरू हाउसफूल देखिएका छन् । धेरै शोहरूले उच्च अनुकपेन्सी पाएका छन् ।

यो अवस्थामा फिल्मले पाएको अनुकपेन्सी सन्तोषजनक हो ।

अर्कोतिर भारतीय फिल्म ‘टक्सिक’ले हेर्न दर्शक उर्लिएका छन् । तथापि, नकारात्मक वर्ड अफ माउथले टक्सिकले क्रेज गुमाउँदै गएको छ ।

टक्सिकको दबदबाबीच पनि ‘पार्वती’ले सन्तोषजनक शो पाएको हो ।

सकारात्मक वर्ड अफ माउथले थप दर्शक तान्न पर्याप्त अकुपेन्सी ‘पार्वती’ले पाएको हो ।

निर्माता नीताले यो फिल्मको पहिलो दिनको व्यापार रसुवा बाढी पीडितलाई सहयोग गर्ने बताएकी छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  २ : ११ बजे

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल

जर्मन बुन्डेसलिगा : युनियन बर्लिनमाथि बायर्न म्युनिखको गोलको वर्षा

काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले युनियन बर्लिनमाथि गोलको वर्षा

ओलीको चेतावनी : संविधानमाथि गम्भीर संकट, स्वेच्छाचारिताको बुटले संवैधानिक संरचना कुल्चिन खोजिँदैछ 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान

नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न

भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

वीरगञ्ज– नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न