नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई « Khabarhub

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको र बाल गायक अशोक दर्जी शीर्ष भूमिकामा रहेको फिल्म ‘पार्वती’ले प्रदर्शनको पहिलो दिन शुक्रबार दर्शकबाट ठीक-ठाक साथ पाएको छ ।

रसुवा बाढीका कारण देशमा असहज परिस्थिति बन्दा पनि यो फिल्मका केही शोहरू हाउसफूल देखिएका छन् । धेरै शोहरूले उच्च अनुकपेन्सी पाएका छन् ।

यो अवस्थामा फिल्मले पाएको अनुकपेन्सी सन्तोषजनक हो ।

अर्कोतिर भारतीय फिल्म ‘टक्सिक’ले हेर्न दर्शक उर्लिएका छन् । तथापि, नकारात्मक वर्ड अफ माउथले टक्सिकले क्रेज गुमाउँदै गएको छ ।

टक्सिकको दबदबाबीच पनि ‘पार्वती’ले सन्तोषजनक शो पाएको हो ।

सकारात्मक वर्ड अफ माउथले थप दर्शक तान्न पर्याप्त अकुपेन्सी ‘पार्वती’ले पाएको हो ।

निर्माता नीताले यो फिल्मको पहिलो दिनको व्यापार रसुवा बाढी पीडितलाई सहयोग गर्ने बताएकी छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  २ : ११ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका