देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ? « Khabarhub

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले आफ्नो सभापतिको उम्मेदवार बन्नका लागि शुल्क तोकेको छ । 

देउवा पक्षले तोकेको शुल्कमा सभापतिको उम्मेदवारका लागि ३० हजार तोकिएको छ भने महामन्त्री र उपसभापतिका उम्मेदवारका लागि २५ हजार तोकिएको छ । 

सहमहामन्त्री उम्मेदवारका लागि २० हजार र केन्द्रीय सदस्यको उम्मेदवारका लागि १० हजार शुल्क तोकिएको हो। 

नेपाली कांग्रेसमा संस्थापन पक्ष अर्थात् गगन थापालाई नेतृत्व मानेर १५ महाधिवेशन गर्न पूर्व सभापतिजी शेरबहादुर देउवा पक्ष अझै मानेको छैन । 

१५औं महाधिवेशन संस्थापन पक्षले  यही १६ गतेबाट सुरु गर्दै छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १ : १५ बजे

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो