ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार « Khabarhub

ज्ञान चक्षु इङ्ग्लिस स्कुलको वार्षिकोत्सव शुक्रबार


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम आयोजना गर्ने भएको छ।

विद्यालयले जारी गरेको सूचनाअनुसार कार्यक्रम यही माग १६ गते (शुक्रबार) बिहान १० बजे राष्ट्रिय नाचघर, जमलमा हुने छ। कार्यक्रममा विद्यार्थीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुति, विशेष कार्यक्रम तथा अभिभावक–विद्यार्थी सहभागिताका गतिविधिहरू समावेश गरिनेछ।

विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा अभिभावक, शुभेच्छुक तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल मीन कुमार कोइराला तथा संस्थापक अध्यक्ष रमेश श्रेष्ठको उपस्थितिमा कार्यक्रम हुने छ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ४३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ७ गते शनिबार चैत

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक