दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे « Khabarhub

दीपेन्द्रको वरीयतामा सुधार, आठौंबाट छैटौंमा पुगे


१४ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको वरीयतामा सुधार भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र टी-२०आई अलराउन्डर वरियतामा छैटौँ स्थानमा पुगेका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा दीपेन्द्र आठौंबाट छैटौं स्थानमा उक्लिएका  हुन्।

यो क्याटेगोरीको वरीयतामा शीर्ष स्थान जिम्बाबेका सिकन्दर राजाले लिएका छन् । उता दोस्रो स्थानमा पाकिस्तानी क्रिकेटर सायम अयुब रहेका छन् ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  ४ : ०२ बजे

राष्ट्रियसभामा अख्तियारको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ– राष्ट्रियसभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको

उपसभामुखको निर्वाचन शुक्रबार गरिने

काठमाडौं– प्रतिनिधिसभाको उपसभामुख चयनका लागि चैत्र २७ गते शुक्रबार निर्वाचन

उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौं– देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव

नेप्से परिसूचक ४५ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अंकले

गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार