काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन् ।
उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन् । उनले रास्वपा डडेलधुराका उम्मेदवार डा तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन् ।
दार्चुलामा उनी पुग्दा उनका समर्थकको भिड लागेको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी






























प्रतिक्रिया