अरुण नदीको सेदुवास्थित बेलिबृज भाँचियो, ट्रक चालक घाइते « Khabarhub

अरुण नदीको सेदुवास्थित बेलिबृज भाँचियो, ट्रक चालक घाइते


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभाको मकालु–५ नुमबाट मकालु–२ सेदुवा जाँदै गरेको ट्रक अरुण नदी किरानरमा खस्दा चालक घाइते भएका छन् ।

अरुण नदी पार गर्ने क्रममा बेलीबृज भाँचिएपछि ट्रक सेदुवातर्फ नदी किनारमा खसेको थियो ।

उक्त दुर्घटनामा चालकको खुट्टा भाँचिनुका साथै टाउको चोट लागेको बताइएको छ ।

यसअघि मकालु–१, वालुङ तर्ने बेलीबृजमा पनि यस्तै घटना भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ११ : ५५ बजे

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’