तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण « Khabarhub

तनहुँमा कालो झण्डा प्रकरण : मञ्जिल रानाले दिए स्पष्टिकरण


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

तनहुँ – मगर दिवस कार्यक्रमका क्रममा देखिएको कालो झण्डा प्रकरणबारे उज्यालो नेपाल पार्टी तनहुँ–१ का उम्मेदवार मञ्जिल राना ले प्रेस विज्ञप्ति जारी गर्दै घटनालाई शान्तिपूर्ण असहमतिको अभिव्यक्ति बताएका छन्।

विज्ञप्तिमा युवाहरूले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै असहमति प्रकट गरेको उल्लेख गरिएको छ। नागरिकलाई आफ्नो विचार शान्तिपूर्ण रूपमा व्यक्त गर्ने संवैधानिक हक रहेको र त्यसलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा सहभागी रवि लामिछाने पक्षका केही समूहले परिस्थितिलाई अनावश्यक रूपमा तनावपूर्ण बनाएको आरोप पनि विज्ञप्तिमा गरिएको छ। तथापि, मञ्जिल रानाले सबै पक्षलाई संयम र सहिष्णुता अपनाउन आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताभित्रै राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

उज्यालो नेपाल पार्टीले शान्तिपूर्ण राजनीतिक संस्कृतिको पक्षमा रहेको र युवाहरूको आवाजलाई सम्मान गर्नुपर्नेमा जोड दिएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १२ : ४६ बजे

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सुदूरपश्चिम– स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ

औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख

तीन वर्षमा छ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर)ले तीन वर्षभन्दा कम समयमा

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा