अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प « Khabarhub

अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरेका हौँ : ट्रम्प


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताको रक्षाका लागि इरानमाथि आक्रमण गरिएको दाबी गरेका छन् ।

भिडियो सन्देश जारी गर्दै राष्ट्रपति ट्रम्पले केही समयअघि अमेरिकी सेनाले प्रमुख फौजी कारवाही शुरु गरेको जानकारी दिएका छन् ।

उनले इजरायलसँग मिलेर संयुक्त रुपमा इरानमाथि गरिएको आक्रमणको उद्देश्य इरानी सत्तामार्फत् तत्काल उत्पन्न हुने खतराको निवारण रहेको जनाएका छन् ।

उनले इरानी सत्ताबाट उत्पन्न हुने खतराको निवारण गरी अमेरिकी जनताको रक्षा गर्न आक्रमण गर्नुपरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १ : ३६ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२