काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा « Khabarhub

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन केन्द्रीत प्रचार–प्रसार गरेका छन् ।

शनिबार काठमाडौंको पशुपतिनाथ मन्दिरबाट रास्वपाका शीर्ष नेताहरूले काठमाडौंमा आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रीत प्रचार–प्रसार गरेका हुन् ।

रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहसहित काठमाडौं उपत्यकाका रास्वपा उम्मेदवारलगाएतका नेता तथा कार्यकर्ता प्रचार–प्रसारमा सहभागी भएका थिए ।

उनीहरूले उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका बिभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट समेत गरेका थिए । 

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  २ : ३० बजे

अमेरिकाबाट चिनियाँ कम्पनी र नागरिकमाथिको प्रतिबन्ध हटाउन चीनको आग्रह

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिकालाई इरानसँग सम्बन्धित चिनियाँ कम्पनी र

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’