दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला « Khabarhub

दुबईको बुर्ज खलिफा नजिकैको भवनमा इरानी ड्रोन हमला


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

दुबई- दुबईस्थित विश्वकै अग्लो बुर्ज खलिफा नजिकै इरानले ड्रोन हमला गरेको छ।

समाचारअनुसार एउटा इरानी ड्रोन बुर्ज खालिफा नजिकैको अर्को भवनमा आएर शक्तिशाली आवाजसहित विस्फोट भएको हो ।

प्रारम्भिक रिपोर्टअनुसार यसलाई इरानसँग सम्बन्धित ड्रोनसँग भनिएको छ। तर अहिलेसम्म यूएई सरकारले यसबारे आधिकारिक पुष्टि गरेको छैन।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक भिडियोमा ड्रोन विस्फोटपछि धुवाँको मुस्लो निस्किएको छ। यद्यपि यसबाट भएको क्षति वा घाइतेको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  १० : २२ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको