काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र धरपकडले कसैको भलो नगर्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले साह्रै नमिल्ले कुरा भइरहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘साह्रै नै नमिल्ने कुरा भैरहेको छ, प्रतिशोध र धरपकडले भलो गर्दैन।’













प्रतिक्रिया