काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए ।
भदौ २३ र २४ जेनजी आन्दोलन घटनाबारे छानविन आयोगको प्रतिवेदनअनुसार नवगठित सरकारले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न बैठक बोलाइएको उनको भनाइ छ ।
ओलीलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।













प्रतिक्रिया