बादी समुदायको कथामा बनेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पाकालीन आदेश « Khabarhub

बादी समुदायको कथामा बनेको ‘लालीबजार’को प्रदर्शन रोक्न अल्पाकालीन आदेश


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाश ढुङ्गानको एकल इजलासले बादी समुदायको कथामा आधारित भएर बनेको फिल्मको प्रदर्शन रोक्न मंगलबार आदेश जारी गरेको हो । यो फिल्म प्रदर्शनमा चार दिन मात्रै बाँकी छ ।

पक्ष विपक्षको छलफलका लागि अदालतले वैशाख २२ गतेलाई पेसी तोकेको छ ।

रोशनी नेपालीले यो फिल्म प्रदर्शनमा आए बादी समुदायको चरित्रमा क्षति पुग्ने भन्दै रिट दर्ता गरेकी थिइन् ।

षट्कोण आर्टस्ले निर्माण गरेको यस फिल्मको लेखक तथा निर्देशक यम थापा हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ०० बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीपीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भएजस्तो लागे अदालतमा मुद्दा हाल्नू, कठघरामा उभिएर जवाफ दिन्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका