‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल  « Khabarhub

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १ सय ९ वटा अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । 

स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा १३० वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रकम पठाइसकिएको छ । 

तीमध्ये हालसम्म १ सय १८ वटा आधारभूत अस्पतालका लागि आवश्यक सम्पूर्ण रकम हस्तान्तरण भइसकेको मन्त्रालयले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।  क्षेत्र स्रोतले जनाएको छ।

सरकारले सबै नागरिकलाई नजिकैको स्थानमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाएको थियो ।
 

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ५ : ०४ बजे

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित

सुरुङभित्र थपिएकाको उद्धार गर्न वैकल्पिक प्रयास भइरहेको गृहमन्त्रीको दाबी

काठमाडाैँ – गृहमन्त्री सुधन गुरुङले बाढीपछि जारी खोज, उद्धार, शव

कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ ।

बगैँचामा लटरम्म स्याउ, किसानलाई बजारको चिन्ता

बझाङ–रोल परी सोह्र घर छ्या, त्यई परी घर छैनआलु राख्न्या