‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल  « Khabarhub

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १ सय ९ वटा अस्पतालको निर्माण कार्य सम्पन्न भएको छ । 

स्वास्थ्य, खाद्य तथा स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्षमा १३० वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि रकम पठाइसकिएको छ । 

तीमध्ये हालसम्म १ सय १८ वटा आधारभूत अस्पतालका लागि आवश्यक सम्पूर्ण रकम हस्तान्तरण भइसकेको मन्त्रालयले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ ।  क्षेत्र स्रोतले जनाएको छ।

सरकारले सबै नागरिकलाई नजिकैको स्थानमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाएको थियो ।
 

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ५ : ०४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली