नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो « Khabarhub

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

बिहीबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको दोश्रो सेमिफाइनलमा इरानसंग सोझो सेटमा पराजित भएसंगै नेपाल उपाधी होडबाट बाहिरिएको हो । 

खेलमा इरान २५–२०, २५–१५, २५–११ ले बिजयी भयो । जितसंगै फाइनल प्रवेश गरेको इरानले अव शुक्रबार उपाधिका लागि काजकिस्तानसंग खेल्ने छ ।

त्यसअघि बिहीबार नै भएको पहिलो सेमिफाइलमा भारतलाई ३–० को सोझो सेटमा पराजित गर्दै काजकिस्तानले फाइनलमा स्थान बनाएको हो । खेलमा काजाकिस्तान २५–२१, २५–१७, २५–१४ ले बिजयी भयो ।

तेश्रो स्थानका लागि नेपाल र भारतबीचको खेल शुक्रबार हुने छ भने फाइनल खेल पनि शुक्रबार नै हुने नेपाल भलिबल संघले जनाएको छ । 

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ६ : ३२ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा