विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते « Khabarhub

विजयले सके ‘सिन्दुरे जात्रा’को सुटिङ, बीचमा भएका थिए घाइते


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालले फिल्म ‘सिन्दुरे जात्रा’को सुटिङ पूरा गरेका छन् । ४० दिन खिचेपछि मंगलबार सुटिङ पूरा भएको निर्माण पक्षले जनाएको छ ।

यही फिल्म सुटिङका क्रममा नायक विजय दुर्घटनामा परेका थिए । हातमा चोट लागिपछि उनी केही समय विश्राममा बस्नु परेकाले सुटिङ नै प्रभावित भएको थियो ।

जेठ १ गतेबाट यसको सुटिङ सुरु भएको हो ।

नायक बराल भन्छन्, ‘हातको चोटका कारण यो पटकको सुटिङ केही कठिन भयो, तर म फिल्मको विषयवस्तु र मेरो पात्रलाई लिएर निकै उत्साहित छु ।’

निर्देशक सरोज, नायक विजय र नायिका अञ्जना बराइली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को टोली हो । कीर्तिमानी व्यापार गर्ने फिल्मका कलाकारहरू र निर्देशकको दोस्रो सहकार्य हेर्न दर्शकहरू उत्सुक रहेको पाइएको छ ।

मंसिर ४ गते यसको प्रदर्शन मिति तोकिएको छ । सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोजकै हो ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ०७ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी