रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै « Khabarhub

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै


१३ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरिएको छ। चितवनको देवघाट क्षेत्रमा रहेको वनमा शवलाई गाडेर व्यवस्थापन गर्न लागिएको हो।

पहिलो चरणमा चार वटा शव वाहनमार्फत शवलाई व्यवस्थापनस्थलतर्फ लगिएको छ। चितवनमा हालसम्म बाढीमा परेका २ सय ३३ वटा शव भेटिएकोमा ६ वटा शवको मात्र पहिचान भएको जनाइएको छ।

पहिचान हुन नसकेका २ सय २७ वटा शवको डीएनए नमुना संकलन गरी आवश्यक विवरणसहित ट्याग लगाएर व्यवस्थापन गर्न लागिएको हो।  

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ५ : ५३ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६