रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै « Khabarhub

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै


१३ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन सुरु गरिएको छ। चितवनको देवघाट क्षेत्रमा रहेको वनमा शवलाई गाडेर व्यवस्थापन गर्न लागिएको हो।

पहिलो चरणमा चार वटा शव वाहनमार्फत शवलाई व्यवस्थापनस्थलतर्फ लगिएको छ। चितवनमा हालसम्म बाढीमा परेका २ सय ३३ वटा शव भेटिएकोमा ६ वटा शवको मात्र पहिचान भएको जनाइएको छ।

पहिचान हुन नसकेका २ सय २७ वटा शवको डीएनए नमुना संकलन गरी आवश्यक विवरणसहित ट्याग लगाएर व्यवस्थापन गर्न लागिएको हो।  

प्रकाशित मिति : १३ भाद्र २०८३, शनिबार  ५ : ५३ बजे

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न