सविन-अनुलाई पुत्रलाभ « Khabarhub

सविन-अनुलाई पुत्रलाभ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाह आमाबुवा बनेका छन् । अनुले मंगलबार शिशुलाई जन्म दिएकी हुन् ।

परिवारमा नयाँ सदस्य आएको सविनले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले सामाजिक सञजालमा भनेका छन्, ‘प्रिय छोरा तिमीलाई बाबा र अनु मामुको तर्फबाट स्वागत छ । अनि संसारकै सबैभन्दा अमूल्य उपहार दिएकोमा अनु मामुलाई धेरै धेरै माया ।’

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ४ : ४२ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी