तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार « Khabarhub

तस्बिरमा ‘कुमारी’ टिमको विद्यार्थीसँग साक्षात्कार


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमााडौं – माघ २३ बाट प्रदर्शनमा आउने लागेको फिल्म ‘कुमारी’ टिमले प्रचारका क्रममा राजधानीका केही विद्यार्थीहरुसँग साक्षात्कार गरेको छ ।

निर्देशक दिनेश राउत, लेकख विकास सुबेदी र नायक अविषेक खड्कासहितको टिमले उक्त साक्षात्कारमा सहभागी भएको थियो ।

विद्यार्थीहरुले आफ्नो रुचिका फिल्महरु बारे चर्चा गरे । केही विद्यार्थीहरुले ‘कुमारी’ टिमलाई आफूलाई कमजोर लाग्ने नेपाली फिल्मका पक्षमा पनि सुनाएका थिए ।

तस्बिरहरु :

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ५७ बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,