फ्राइडे रिलिज : ‘रोल नम्बर १’ हलमा « Khabarhub

फ्राइडे रिलिज : ‘रोल नम्बर १’ हलमा


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबारबाट नेपाली ‘रोल नम्बर १’ हलमा लागेको छ ।

नायक मुकुन भुसाल, नायिका रेणुनाथ योगी र बालकलाकार निर्भिक रेग्मी शीर्ष भूमिकामा रहेको यस फिल्म शैक्षिक मुद्दाको विषय उठान गरेको छ ।

१२ वर्षभन्दा कम उमेरका दर्शकले यो फिल्म हेर्न परिवारको निगरानी अनिवार्य छ ।

यस फिल्मको निर्देशक जोन योञ्जन हुन् ।

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक विनोद पौडेलले यो फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ८ : ३८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र